Uncategorized

२९ औँ जनयुद्ध दिवस २०८० का अवसरमा दिलकाजी ठुलकुमार स्मृति प्रतिष्ठानद्धारा आयोजित शहीद शिर्षकको कविता प्रतियोगितामा प्रतिस्पर्धी कविहरुको कविताहरु :–

प्रतियोगितामा प्रथम हुन सफल कविता सहिद सहिद,एउटा सपना हो ।विचार हो ।त्यागी हो ।क्रान्तिकारिता हो ।हुंकार हो ।प्रेम हो । सहिदअस्तित्वमाथीको अस्तित्वहिनता पनि हो ।सहिदहरुको सपनाको आकार गोलो हुन्छ ।जुन…Continue reading२९ औँ जनयुद्ध दिवस २०८० का अवसरमा दिलकाजी ठुलकुमार स्मृति प्रतिष्ठानद्धारा आयोजित शहीद शिर्षकको कविता प्रतियोगितामा प्रतिस्पर्धी कविहरुको कविताहरु :–

लेख

१, शहिद ठुलकुमार श्रेष्ठ

नेपाली समाजमा रहेको वर्गिय शोषण, उत्पिडन र सबै खाले विभेदहरुको अन्त्य गर्दै दीर्घकालिन जनयुद्ध गरेर नौलो जनवादी क्रान्ति सम्पन्न गर्ने उदेश्यले २०५२ साल फागुन १ गते शुरु गरिएको जनयुद्धका एक…Continue reading१, शहिद ठुलकुमार श्रेष्ठ

लेख

वर्तमान व्यवस्थाकालागि दुुईछोरा क्रान्तिलाई सुम्पे : गणेश बहादुर कार्की

– भिम राईजनयुद्ध त्यो ऐतिहासिक लडाई थियो जसले आजको शासन व्यवस्था स्थापना गर्न जग बसाल्यो त्यहि जनयुद्धको जगमा उभिएर भएका ऐतिहासिक जनआन्दोलनले वर्तमान शासन व्यवस्थाको स्थापना गरेको हो । वर्तमान…Continue readingवर्तमान व्यवस्थाकालागि दुुईछोरा क्रान्तिलाई सुम्पे : गणेश बहादुर कार्की

रचना

आमा

थाहा छैन को हुन् उनीएक आतंककारीछापामार योद्धाद्वन्दमा मारिएकी लडाकुवा महान जनयुद्धकी सहिदयो पनि थाहा भएनथाती राखेर घरधन्दाभोकै बाधेर गाइबाख्राघरमा एक्लै छाडेर केटाकेटीकिन बोकिन उनले बन्दुकथाहै नभईमार्क्सवादका आधारभूत सिद्धान्तहरुपढ्दै नपढीमाओको रातो…Continue readingआमा

समाचार

ठुलकुमार स्मृति भवन उद्घाटन

– राजु बिक्रम चाम्लिङदेशले रगत मागे, मलाई बलि चढाउनुरुदिन्न मेरी आमा उनी नेपालीकी छोरी …… इतिहासमा शहिदहरुले वलिदान गरेका कारण नै बाँच्नेहरुले सास फेर्न पाएका छौं । विश्वको महान क्रान्तिहरु…Continue readingठुलकुमार स्मृति भवन उद्घाटन

लेख

सहिद ठुलकुमार श्रेष्ठ र लेख्न बाँकी रहेको उपन्यास

धनप्रसाद सुवेदी ‘श्रमिक’ ठुलकुमार श्रेष्ठको नाम समावि दिक्तेलमा पढ्दै गर्दा पहिलो पटक सुनेको थिएँ । त्यति बेला कुन ब्याजको एसएलसीमा क–कसले फस्ट डिभिजन ल्याए भन्ने कुरा हुन्थ्यो । त्यही क्रममा…Continue readingसहिद ठुलकुमार श्रेष्ठ र लेख्न बाँकी रहेको उपन्यास