रचना

आमा

थाहा छैन को हुन् उनीएक आतंककारीछापामार योद्धाद्वन्दमा मारिएकी लडाकुवा महान जनयुद्धकी सहिदयो पनि थाहा भएनथाती राखेर घरधन्दाभोकै बाधेर गाइबाख्राघरमा एक्लै छाडेर केटाकेटीकिन बोकिन उनले बन्दुकथाहै नभईमार्क्सवादका आधारभूत सिद्धान्तहरुपढ्दै नपढीमाओको रातो…Continue readingआमा