शहीदहरुको विवरण समाचार खोटाङ जिल्लामा शसस्त्र द्धन्द्धको क्रममा भएका शहिदहरुको विवरण ः– February 17, 2025February 17, 2025dil.thul
Uncategorized २९ औँ जनयुद्ध दिवस २०८० का अवसरमा दिलकाजी ठुलकुमार स्मृति प्रतिष्ठानद्धारा आयोजित शहीद शिर्षकको कविता प्रतियोगितामा प्रतिस्पर्धी कविहरुको कविताहरु :– February 9, 2025February 9, 2025dil.thul प्रतियोगितामा प्रथम हुन सफल कविता सहिद सहिद,एउटा सपना हो ।विचार हो ।त्यागी हो ।क्रान्तिकारिता हो ।हुंकार हो ।प्रेम हो । सहिदअस्तित्वमाथीको अस्तित्वहिनता पनि हो ।सहिदहरुको सपनाको आकार गोलो हुन्छ ।जुन…Continue reading२९ औँ जनयुद्ध दिवस २०८० का अवसरमा दिलकाजी ठुलकुमार स्मृति प्रतिष्ठानद्धारा आयोजित शहीद शिर्षकको कविता प्रतियोगितामा प्रतिस्पर्धी कविहरुको कविताहरु :–
लेख १, शहिद ठुलकुमार श्रेष्ठ February 8, 2025February 8, 2025dil.thul नेपाली समाजमा रहेको वर्गिय शोषण, उत्पिडन र सबै खाले विभेदहरुको अन्त्य गर्दै दीर्घकालिन जनयुद्ध गरेर नौलो जनवादी क्रान्ति सम्पन्न गर्ने उदेश्यले २०५२ साल फागुन १ गते शुरु गरिएको जनयुद्धका एक…Continue reading१, शहिद ठुलकुमार श्रेष्ठ